fm.rsप्रत्यक्ष
Nepali Radio
Nepal

Nepali Radio

स्ट्रिम उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस्।
स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली हरुलाई सूचना ,जानकारी तथा मनोरंजन प्रदान गर्दै ,नेपाली भाषा, साहित्य, संस्कृति र संगीत लाइ विश्वव्यापीकरण गर्न रेडियो हिमालय को प्रसारण सुरु गरियको छ /केहि समयको परिक्षण प्रसारण पछि हामीले औपचारीक सेवा सुरु गरेका छौ /परिक्षण प्रसारणको समय भरि हामीलाई सुनेर प्रतिक्रिया दिनुहुने सबै श्रोता महानुभाव हरुमा हार्दिक आभार ब्यक्त गर्दछौ /नेपालको राजधानी काठमाडौँ बाट २४ सै घण्टा मनोरन्जनात्मक कार्यक्रम ,समाचार र जानकारी का साथ हामी तपाई हरुको सेवामा रहने छौ / आगामी दिनमा पनि सबै बाट साथ र सहयोग को अपेक्षा राखेका छौ /
स्टेशनको वेबसाइट ↗

खोज्नुहोस्

थप Nepal →
प्रत्यक्ष सुन्नुहोस्सुन्नको लागि स्टेशन छान्नुहोस्।