fm.rsप्रत्यक्ष
Ninglasaini FM
Nepal

Ninglasaini FM

स्ट्रिम उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस्।
अनिरुद्र प्रसारण प्रा. लि. द्धारा सञ्चालित रेडियो निङ्गलाशैनी को स्थापना बि.सं. २०७० असार १ गते भएको हो । दुर्गम देखि सुगम सञ्चारमा सबैको पहुँच पुर्‍याउने उद्देश्यले स्थापना गरीएको यस रेडियोको स्टेशन सदरमुकामबाट १४ कि. मि. दुरीमा गुरुखोला गा. वि. स. ८ मिलनचोकमा अवस्थित छ । बैतडीकै सर्बाधिक प्रसारण क्षमता (५०० वाट) का साथ प्रसारण भईरहेको रेडियो निङ्गलाशैनी मिडिया क्षेत्रमा अथक भई लागि परेको छ ।
स्टेशनको वेबसाइट ↗

खोज्नुहोस्

थप Nepal →
प्रत्यक्ष सुन्नुहोस्सुन्नको लागि स्टेशन छान्नुहोस्।