fm.rsप्रत्यक्ष
Radio Gurbaba
Nepal

Radio Gurbaba

स्ट्रिम उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस्।
समाबेशी रेडियो साझा आवाज भन्ने मुल नारा बोकेको रेडियो गुर्बाबा एफएम राजधानी बाहीरको पहीलो मातृ भाषी रेडियो हो । यसको मुख्य भाषा थारुरहेको छ । २०६५ सालमा स्थापना भएको यो रेडियो मध्य पश्चिम क्षेत्रको बर्दिया जिल्लाको बाँसगढीमा छ । १०० वाट क्षमता रहेको यो रेडियो १०६.४ मेघाहर्जमा सुन्न सकीन्छ । नेपालको संख्यालाइ हेर्दा थारु जाती चौथो स्थानमा पर्दछ । भाषीक हीसाबले हेर्ने हो थारुहरु तेश्रो स्थानमा पर्दछन । बर्दिया जिल्ला नेपालकै थारु भाषी बहुल रहेको जिल्ला हो । यहाँ ५२ प्रतिसत भन्दा बढी थारु भाषी रहेका छन् । यही कुरालाइ मध्यनजर गर्दै रेडियो गुर्बाबाको मुख्य भाषा थारु बनाइएको हो ।
स्टेशनको वेबसाइट ↗

खोज्नुहोस्

थप Nepal →
प्रत्यक्ष सुन्नुहोस्सुन्नको लागि स्टेशन छान्नुहोस्।