fm.rsप्रत्यक्ष
Radio Jaljala
Nepal

Radio Jaljala

स्ट्रिम उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस्।
वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमाध्यम हो । १० वर्षे जनयु¢ र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालीको आत्मसम्मान ज्ञान र चेतनाले अभूतपूर्व फड्को मारेको छ । आम नेपालीमा देखा परेको जागरुकता र चेतनाको यो वर्तमान अवस्था सिर्जना गर्नमा नेपालका रेडियाहरुले महत्वपूर्ण भूमिका खेलेको तथ्य कतै लुकेको छैन । दिगो र जीवन्त शान्तिसहितको नयाँ नेपाल निर्माणको प्रकृया अगाडि बढिरहेको यो घडिमा साचारमाध्यामलाई जिम्मेवार र उत्तरदायि भएर अझ बढता सकृय हुनुपर्ने अभिभारा आइपरेको छ ।
स्टेशनको वेबसाइट ↗

खोज्नुहोस्

थप Nepal →
प्रत्यक्ष सुन्नुहोस्सुन्नको लागि स्टेशन छान्नुहोस्।