fm.rsON AIR
Radio Makwanpur
Nepal

Radio Makwanpur

A working HTTPS stream has not been confirmed yet. We are searching for an updated address.
सञ्चारकर्मी भएर आफ्नै सञ्चार माध्यममा आफ्नै पेशाको सकारात्मक, नकारात्मक टिप्पणी गर्नसक्ने स्वतन्त्र परिधिको कल्पना गर्दै एउटा गैरसरकारी संस्था जन्मियो । माऊ संस्थाको रुपमा विकासका लागि सहकार्य नेपाल अर्थात् “Alliance for development” नेपाल २०६५ मंसिर १४ गते मा विधिवत् रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्तापश्चात् विकासका लागि सहकार्य नेपालले रेडियो पत्रकारिता तालिम सञ्चालन गर्दै आफ्नो जन्मको आवाज दिन शुरु ग¥योे । विक्रम संवत् २०६५ मा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता भयो रेडियो मकवानपुर १०१.३ मेगाहर्जको नाममा । विश्वास थियो विकासका लागि भएको सहकार्य सार्थक रहनेछ ।
Station website ↗

Keep exploring

More from Nepal →
Your next favorite is one play away.Choose a station and make yourself at home.