fm.rsप्रत्यक्ष
Radio Malika
Nepal

Radio Malika

स्ट्रिम उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस्।
गाउँबस्तीको आवाज, सूचनाको संवाहक, सामुदायिक रेडियो मालिका एफएम ९७.४ मेगाहर्जमार्फत आमनागरिकलाई शिक्षा, सूचना, मनोरञ्जन दिँदै समावेशी संरचनाको समुन्नत र समतामूलक समाज निर्माणमा सहयोग पु¥याउने, लोकतन्त्रका आधारहरुलाई बलियो बनाउने, दीगो विकासका पूर्वाधार निर्माणका पक्षमा जनमत तयार गर्ने, स्थानीय भाषा संस्कृतिको प्रवद्र्धनमा सहयोग पु¥याउने र आमनागरिकको पुहु“च सञ्चार माध्यामसम्म पु¥याउने उद्देश्यले समुदायको समन्वयमा मालिका सञ्चार सहकारी संस्था लि. कालीकोटले सामुदायिक रेडियो मालिका एफएम प्रशारण शुभारम्भ गरिएको हो ।
स्टेशनको वेबसाइट ↗

खोज्नुहोस्

थप Nepal →
प्रत्यक्ष सुन्नुहोस्सुन्नको लागि स्टेशन छान्नुहोस्।