fm.rsप्रत्यक्ष
Radio Prakriti
Nepal

Radio Prakriti

स्ट्रिम उपलब्ध छैन। पछि फेरि प्रयास गर्नुहोस्।
सामुदायिक रेडियो स्टेशन रेडियो प्रकृति एफ. एम ९३.४ मेगा हर्जको प्रशारण क्षमता पांच सय बाटको रहेको छ । यो रेडियोको प्रशारण दाड., सल्यान , रोल्पा, रुकुम ,प्यूठान, बांके , वर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट कपिलवस्तु, अर्घाखांची, लगायतका २५ जिल्ला र छिमेकी मुलुक भारत सम्मका पच्चीस लाख श्रोता सम्म पहँुच रहेको छ ।साथै ईन्टरनेट www.radioprakriti.com बाट देश विदेशमा रहेका हजारौ स्रोताहरुले समेत रेडियो सुन्नीरहेका छन् ।
स्टेशनको वेबसाइट ↗

खोज्नुहोस्

थप Nepal →
प्रत्यक्ष सुन्नुहोस्सुन्नको लागि स्टेशन छान्नुहोस्।